जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र

शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र रुपमा गरिरहेको छ । गत असोज ११ गते देखि देशभर परेको अविरल वर्षा, बाढी र पहिरोको कारण कम्पनीमा प्राप्त भएका बीमा दाबीहरु मध्ये कम्पनीबाट सानो तथा सरल किसिमको बीमा दाबीहरु द्रुत गतिमा भुक्तानी भइरहेको कम्पनीले जनाएको छ ।

बीमा दाबीको रकम यकिनका लागि क्षति भएको सम्पत्तिको मर्मत गर्न, आवश्यक कागजात तयार÷संकलन गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला बीमा दाबीको हकमा कम्पनीबाट प्रचलित व्यवस्था बमोजिम अग्रिम दाबी भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले अग्रिम दाबी भुक्तानी प्राप्त गर्नका लागि कम्पनीका सम्बन्धित प्रतिनिधि, सर्भेयरसंग वा निम्न नम्बरमा सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।

2685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका