जोडिनुहोस
बिहिबार, कार्तिक ८, २०८१
बिहिबार, कार्तिक ८, २०८१

हालको खबर

  • होमपेज
  • २० वाणिज्य बैंकद्वारा एकदिन २२ अर्ब भन्दा बढि कर्जा प्रवाहः अशोज महिनामा मात्रै ५६ अर्ब कर्जा दिएको खुलासा !

२० वाणिज्य बैंकद्वारा एकदिन २२ अर्ब भन्दा बढि कर्जा प्रवाहः अशोज महिनामा मात्रै ५६ अर्ब कर्जा दिएको खुलासा !

नेपालका २० वणिज्य बैंकहरुले एकै दिनमा २२ अर्ब भन्दा बढि कर्जा प्रवाह गरेका छन् भन्दा अब फरक पर्दैन । वाणिज्य बैंकहरुले दशैं पर्वको अवसरसँगै आश्विन महिनामा ५६ अर्ब भन्दा बढि कर्जा दिएको खुलासा भएको छ भन्दा फरक पर्दैन । २० वाणिज्य बैंकहरुले अटो कर्जामा बढि कर्जा प्रवाह गरेको देखिन्छ । नेपालीहरुको महान पर्व दशैंमा वाणिज्य बैंकहरुले व्यवसाय विस्तारको अवसरका रुपमा प्रयोग गरेका छन् ।

आर्थिक शिथिलताकाबीच बैंकहरुले असोजमा ५६ अर्ब रुपैयाँ लगानी बढाएका छन् ।वाणिज्य बैंकहरुको कर्जा लगानी भदौ मसान्तसम्म ४६ खर्ब २६ अर्ब रुपैयाँ रहेकामा असोज मसान्तमा आइपुग्दा ४६ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । असोजमा प्रवाह गरिएको ऋणमध्ये २२ अर्ब रुपैयाँ अन्तिम दिन लगानी गरिएको भेटिएको छ ।

ग्लोबल आइएमई बैंकले कर्जा सबैभन्दा धेरै १२ अर्ब ३८ करोडले विस्तार गरेको छ । त्यसैगरी कुमारी बैंकले ९ अर्ब ५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब ३४ करोडले कर्जा लगानी बढाएको भेटिएको छ । भन्दा अब फरक पर्दैन ।

चाडपर्व लक्षित गरी वस्तु खरिद तथा मार्जिन प्रकृतिको सेयर धितो र अटो कर्जाको मागले कर्जा बढेको बैंकरहरु बताउँछन् । असोज पहिलो त्रैमासको अन्तिम महिना भएकाले चालु पुँजी कर्जाको सीमा प्रयोग गर्दा पनि लगानी केही बढेको उनीहरुकै दाबी छ । असोजमा १७ वटा वाणिज्य बैंकहरुले कर्जा लगानी बढाएका छन् । ग्लोबल आइएमई बैंकले कर्जा सबैभन्दा धेरै १२ अर्ब ३८ करोडले विस्तार गरेको छ । त्यसैगरी कुमारी बैंकले ९ अर्ब ५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब ३४ करोडले कर्जा लगानी बढाएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । बैंकहरुको रिटेल र एमएमईमा कर्जा बढेको देखिन्छ । ‘रिटेलमा पनि अटो लोन र सेयर लोनको डिमान्ड बढी देखिएको छ । केही एसएमईमा गएको देखिन्छ । परियोजना कर्जाको डिमान्ड खासै नदेखिएको छैन । कर्पोरेट कर्जाको माग बढ्न थालेको देखिन्छ । भन्दा फरक पर्दैन ।

मार्जिन प्रकृतिको सेयर लोनमा लचिलो नीति र चाडपर्वमा उपभोग क्षेत्रमा जाने कर्जाले गर्ला लगानी बढेको देखिन्छ । तीनवटा बैंकको लगानी भने खुम्चिएको छ । हिमालयन, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा लगानी खुम्चिएको हो ।

राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर लोनमा लिएको लचिलो नीतिका कारण व्यवसाय विस्तारमा सहयोग पुगेको हो भन्दा अब चाहि फरक पर्दैन । ‘रिटेल लोनको सिजन पनि अहिले हो । मार्जिन प्रकृतिको सेयर लोनमा लचिलो नीति र चाडपर्वमा उपभोग क्षेत्रमा जाने कर्जाले गर्ला लगानी बढेको देखिन्छ । तीनवटा बैंकको लगानी भने खुम्चिएको छ । हिमालयन, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा लगानी खुम्चिएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा ३ अर्ब १४ करोड, प्रभु बैंकको १ अर्ब ८० करोड र हिमालय बैंकको कर्जा ५९ करोड रुपैयाँ कर्जा खुम्चिएको देखिन्छ । भन्दा अब फरक पर्दैन । चालु वर्षका तीन महिनामा २० वाणिज्य बैंकहरुले १ खर्ब ११ अर्ब रुपैयाँले व्यवसाय बढाएको भेटिएको छ ।

बैंकमा पैसा फालाफाल
निरन्तर घट्दो ब्याजदरबीच पनि वाणिज्य बैंकहरुमा असोजमा मात्रै निक्षेप १ खर्ब ३३ अर्ब थपिएको भेटिएको छ । असोजमा १९ बैंकमा निक्षेप थपिंदा स्टान्डर्ड चाटर्ड बैंकको भने ५१ करोड रुपैयाँले खुम्चिएको देखिन्छ । असोजमा हिमालय बैंकमा सबैभन्दा धेरै २० अर्ब ८६ करोड रुपैयाँ निक्षेप थपिएको भेटिएको छ । ग्लोबल आइएमई बैंकमा १६ अर्ब ९२ करोड, नबिल बैंकमा ११ अर्ब ९७ करोड, नेपाल बैंकमा ११ अर्ब ४ करोड र राष्ट्रिय वाणिज्य बैंकमा ९ अर्ब ५८ करोड रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको तथ्यांकमै उल्लेख छ । एभरेष्ट बैंकमा सबैभन्दा कम ३५ करोड रुपैयाँ निक्षेप थपिएको देखिन्छ । पछिल्लो तीन महिनामा बैंकमा १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप बढेको राष्ट्र बैंककै तथ्याङ्कमा देखिन्छ । सचेत भया ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका