जोडिनुहोस
बिहिबार, कार्तिक ८, २०८१
बिहिबार, कार्तिक ८, २०८१

हालको खबर

  • होमपेज
  • हिमालयन, कुमारी र एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ऋणात्मकः अधिकांश बैंक लाभांश बाड्न सक्ने अवस्थामा !

हिमालयन, कुमारी र एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ऋणात्मकः अधिकांश बैंक लाभांश बाड्न सक्ने अवस्थामा !

नेपालका २० वाणिज्य बैंक मध्ये अधिकाशं बैंकले लाभांश वितरण गर्न सक्ने देखिन्छ । भन्दा अब फरक पर्दैन । सधैं चर्चा र विवादमा आएको एनआईसी एशिया बैंक, कुमारी बैंक र हिमालयन बैंकको नाफा भने ऋणात्मक देखिएको छ । यि तीन बैंकले लगानीकर्ताहरुलाई लाभांश दिन सक्ने अवस्था देखिदैन ।

चालु आर्थिक वर्ष पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको वितरणयोग्य नाफामा सुधार देखिएको छ ।२० मध्ये १६ बैंक लाभांश बाँड्न सक्ने अवस्थामा देखिएका छन् । १० बैंकको वितरणयोग्य नाफा बढेको छ । ६ बैंकको वितरणयोग्य नाफा खुम्चिएको छ । चार वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ । भन्दा अब फरक पर्दैन ।
हिमालयन, कुमारी र एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो । गभर्नर साब हेक्का होस् । असोजसम्म नबिल बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा आधा दर्जन वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो । भन्दा फरक पर्दैन ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?