जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सिद्धार्थसहित यी ४ बैंकको आरओईमा छलाङ, आरओएमा लक्ष्मी सनराइजले मार्‍यो फड्को

सिद्धार्थसहित यी ४ बैंकको आरओईमा छलाङ, आरओएमा लक्ष्मी सनराइजले मार्‍यो फड्को

 वाणिज्य बैंकहरूको रिटर्न अन इक्विटी (आरओई) घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा बैंकहरूको आरओई औसत ७.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आरओई ७.९१ प्रतिशत थियो । गत वर्षको तुलनामा बैंकहरूको आरओई औसत १.४४ प्रतिशत घटेको देखिन्छ ।

समग्रमा बैंकहरूको आरओई घटेको भएपनि अधिकांश बैंकको बढेको देखिन्छ । गत वर्ष १२.५५ प्रतिशत आरओई ऋणात्मक रहेको कृषि विकास बैंकको भने यसपटक १.३७ प्रतिशत धनात्मक बिन्दुमा छ । समीक्षा अवधिमा सबैभन्दा धेरै आरओई सिद्धार्थ बैंकको बढेको छ । सिद्धार्थ बैंकको ६९८.५० प्रतिशत बढेर ५.३५ प्रतिशत बिन्दुमा पुगेको छ । 

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका