Sticky Breaking News
एनएमबी, एनआईसी एशिया र नबिल बैंकको गैर बैकिङ्ग सम्पत्ती उच्चः १५ दिन सूचनाले पत्रिका भरिए !
नेपालका तीन वाणिज्य बैंकहरुले गैर बैकिङ्ग सम्पत्ती धमाधम बेच्न सूचना प्रकाशन गरेका छन् भन्दा फरक पर्दैन । एनएमबी बैंक, नबिल बैंक र एनआईसी एशिया बैंकले गैर बैकिङ्ग सम्पत्ती विक्री गर्न सूचना प्रकाशन गरेका देखिन्छ । बैंकहरुको गैरबैंकिङ सम्पत्ति ह्वात्तै बढेको छ । हालै मात्र बैंकहरुकाले धमाधम गैरबैंकिङ सम्पत्ति धमाधम बेच्न सूचना निकालेको छ । एनएमबि बैंकले विभिन्न ५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्ने भएको छ । गैरबैंकिङ सम्पत्ति लिलामी गर्न एनएमबि बैंकले १५ दिनभित्र गोप्य आवेदन दिन आग्रह गर्दै सूचना समेत सार्वजनिक गरेको भेटिएको ।
बैंकले विभिन्न समयमा ऋणीको धितो लिलाम हुन नसकेर आफूले सकारेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।
यसैबीच एनआईसी एशिया बैंकले देशभर विभिन्न स्थानमा आफ्नो नाममा रहेका घरजग्गा बेच्ने भएको छ । बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेको १७० वटा गैर बैंकिङ सम्पत्ति बेच्न लागेको सूचना निकालेको हो । भन्दा फरक पर्दैन । यसैबीच नबिल बैंकले देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्ने भएको छ ।बैंक ले एक सूचना जारी गर्दै २५ जिल्लाका ९२ स्थानमा रहेको घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो । बैंकले विभिन्न समयमा ऋणीको धितो लिलाम हुन नसकेर आफूले सकारेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो । ऋणीले समयमै कर्जा तिर्न नसकेपछि धितो राखिएको सम्पत्ति बैंकहरूले लिलामी गर्नुपर्ने हुन्छ । उक्त लिलामी बिक्री नभएमा बैंकले आफैंले सकार्न पाउँछन् । तर, धितो सकार्दा बैंकहरूले बढीमा १५० रोपनी जग्गा मात्र आफ्नो नाममा राख्न पाउँछन् । सीमाभन्दा बढी भएपछि बैंकहरूले त्यस्तो सम्पत्ति बेच्ने गरेका छन् । भन्दा फरक पर्दैन ।
त्तीय संस्थाले प्रवाह गरेको धितोको अधिक मूल्यांकन गरिँदा गैरबैंकिङ सम्पत्ति बढ्ने विज्ञहरु बताउँछन् । वित्तीय क्षेत्रका संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति बढ्नुले कर्जा प्रवाहको पारदर्शिता नरहेको बुझिन्छ ।
२०७८÷७९ सम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४/५ अर्ब मात्रै रहेकोमा पछिल्लो दुई आवमा २६÷२७ अर्बले बढेको थियो । गत असार मसान्तमा करिब ३१ अर्ब रहेको गैरबैंकिङ सम्पत्ति असोज मसान्तमा बढेर ३७ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाले धितोको अधिक मूल्यांकन गरी कर्जा प्रवाह गर्दा ‘डिफल्ट’ भए पनि कर्जा असुलीका लागि लिलाम बिक्री नभए संस्था आफैँले सकार्नुपर्छ । यसरी सकारिएको सम्पत्ति नै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति हो । वित्तीय संस्थाले प्रवाह गरेको धितोको अधिक मूल्यांकन गरिँदा गैरबैंकिङ सम्पत्ति बढ्ने विज्ञहरु बताउँछन् । वित्तीय क्षेत्रका संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति बढ्नुले कर्जा प्रवाहको पारदर्शिता नरहेको बुझिन्छ । वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा संस्थामा समस्या आउने हुन्छ । घर तथा जग्गाको धितो मूल्यांकन धेरै गरी कर्जा प्रवाह भए पनि त्यो कर्जा असुली गर्न बैंकले धितो बिक्री गर्दा समेत धेरै मूल्य तोक्छ । अधिक मूल्यांकन गरिएको धितो बैंकले नै सकारेपछि गैरबैंकिङ सम्पत्ति हुन्छ ।
यस्तो सम्पत्ति घर वा जग्गा हुने भएकाले हाल घरजग्गाको मूल्यमा कमी आउने हुन्छ ।
उपयुक्त मूल्यको खोजी गर्दा बिक्री गर्न समय लागेपछि त्यस्तो धितो बिक्री हुन नसक्ने अवस्था आउँछ । राष्ट्र बैंकले छुट्टै ऐनमार्फत अधिकार सम्पत्ति व्यवस्थापन कम्पनी स्थापन गर्न काननूनी मस्यौदा तयारी थालेको छ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि गरेको मूल्यांकनभन्दा बजार मूल्य तल भए बिक्री हुँदैन । बिक्री नभएपछि कर्जा असुली हुनेगरी बिक्री गर्नको लागि उपयुक्त समय पर्खिंदा गैरबैंकिङ सम्पत्ति हुन्छ । उपयुक्त मूल्यको खोजी गर्दा बिक्री गर्न समय लागेपछि त्यस्तो धितो बिक्री हुन नसक्ने अवस्था आउँछ । राष्ट्र बैंकले छुट्टै ऐनमार्फत अधिकार सम्पत्ति व्यवस्थापन कम्पनी स्थापन गर्न काननूनी मस्यौदा तयारी थालेको छ । मौद्रिक नीतिमा नै घोषणा गरेर राष्ट्र बैंकले प्रक्रिया अगाडि बढाएको हो । ‘बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने प्रयोजनका लागि सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गरिनेछ,’ चालु आवको मौद्रिक नीतिमा छ । भन्दा फरक पर्दैन । सचेत भया ।