जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा १५% छुट 

सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा १५% छुट 

सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रा.लि (काठमाडौं कमलपोखरी) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिटी सेन्टर कमलपोखरी स्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १५  प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका