जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकले प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाबाट एसईई सकेका विद्यार्थीलाई १ लाख ५० हजार सहयोग गरेको हो ।
बैंकले गरिब तथा जेहेन्दार विधार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा छात्रवृत्ति बराबरको रकम प्रदान गरेको जनाएको छ ।

बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको जनाएको छ ।

1405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका