जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई टंगालस्थित के ल्याबमा २० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई टंगालस्थित के ल्याबमा २० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकले टंगालस्थित स्थित क्राउन ल्याबोरेटोरी एण्ड रेफरल सेन्टर (के ल्याब)मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकले यस सम्बन्धमा के ल्याबसँग सम्झौता गरेको छ। सम्झौता अनुसार आफ्ना ग्राहकले के ल्याबमा हुने परीक्षणमा २० प्रतिशत र बाहिर गरिने ल्याब टेस्टमा १० प्रतिशत छुट पाउने बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

1900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?