जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कर्जा कागज–पत्र नक्कली, ऋणीलाई ढाटेको, ऋणीबाट ब्याज बडि असुली गरेको भन्दै एनआईसी एशिया बैंकलाई गर्यो राष्ट्र बैंकले कारवाही !

कर्जा कागज–पत्र नक्कली, ऋणीलाई ढाटेको, ऋणीबाट ब्याज बडि असुली गरेको भन्दै एनआईसी एशिया बैंकलाई गर्यो राष्ट्र बैंकले कारवाही !

नेकपा एमाले पार्टीले संरक्षण गर्दै आएको एनआईसी एशिया बैंक कांग्रेस गर्भनर डा.विश्वनाथ पौडेल भएपछि पहिलो पटक राष्ट्र बैंकले कारवाहीको डण्डा लगाएको छ भन्दा अब फरक पर्दैन । एनआईसी एशिया बैंकले ऋणीहरुबाट बढि ब्याज लिएको कर्जा सम्झौता गर्दा नक्कली कागज–पत्र बनाएर कर्जा दिएको ब्याज परिवर्तनको सूचना पटक/पटक लुकाएको भन्दै राष्ट्र बैंकले एनआईसी एशिया बैंकका विवादास्पद सिइओ रोशन कुमार न्यौपाने माथी कारवाहीको डण्डा बर्साएको छ भन्दा फरक पर्दैन ।

ठूला नबिल, नेपाल इन्भेष्टमेण्ट र ग्लोबल आईएमई बैंकसंग नाफामा सिगौरी खेल्दै नक्कली नाफा देखाउदै आएको एनआईसी एशिया बैंक नाफामा यति बेला १०/१२ नम्बरमा पुगेको छ भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१÷८२ को चौंथो त्रैमासमा चार वटा वित्तीय संस्थालाई कारवाही गरेको छ । सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एसिया बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, र पोखरा फाइनान्सलाई विभिन्न नियमन उल्लंघनका कारण जरिवाना र सचेतावनी दिइएको छ । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा बैंकको निर्देशन विपरीत संशोधन गरी सुविधा वृद्धि गरेको पाइएपछि सचेतावनी जारी गरिएको छ । यस बैंकले आन्तरिक लेखापरीक्षकको निर्देशन अनुसार कर्जा उपयोगको विस्तृत अध्ययन नगरेको, ब्याजदर गणना गलत तरिकाले गरेको, नयाँ कर्जा प्रवाह गरेर पुरानो कर्जा चुक्ता गरेको, बैंक जमानतको भुक्तानी तोकिएको समयमा नगरेको र कर्जाको नोक्सानी व्यवस्थापन नियमअनुसार नगरेको तथ्यहरू भेटिएका छन् । भन्दा फरक पर्दैन ।

सधैं विवादमा फस्दै आएको एनआइसी एसिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको, कर्जा सम्झौताका कागजातहरूमा आवश्यक स्पष्टता नराखेको र ब्याजदर परिवर्तनको सूचना ऋणीलाई नदिएको पाएपछि राष्ट्र बैंकले त्यसलाई सचेत गरेको कारवाही गरेको छ । भन्दा फरक पर्दैन । पोखरा फाइनान्सलाई न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै ३२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त फाइनान्सले माघ २७ देखि चैत २३ सम्मको अवधिमा मौज्दात रकम नपुर्याएको पाइएको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङले कर्मचारी उपदान सम्बन्धी विनियमावलीमा राष्ट्र बैंकको स्वीकृति बिना संशोधन गरी लागू गरेको र संचालक समितिमा रिक्त पदको नियुक्ति आवश्यक प्रक्रियाबिना मात्र गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरूलाई सचेत गराइएको छ । भन्दा फरक पर्दैन । राष्ट्र बैंकले यी कारवाहीहरू वित्तीय संस्थाहरूले नियमन र व्यवस्थापनका मापदण्ड पालन गर्ने सुनिश्चित गर्नका लागि जारी गरेको हो । भन्दा फरक पर्दैन । सत्ताको आडमा डिपोजिटकर्ता र कर्जा ग्राहकहरुलाई ठगी गर्दै आएको एनआईसी एशिया बैंकलाई नयाँ गर्भनर पौडेलले कारवाहीको शुरुवात गरेका छन् । यो राम्रो पक्ष मानिन्छ । सचेत भया ।

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका