जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • नेपाल एसबिआई मर्चेन्टको ८औं साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्टको ८औं साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आव २०७९/०८० को नाफा/नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

यसैगरी, सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नन्दन हरि शर्मालाई आगामी चार वर्षका लागि नियुक्त गरेको छ ।

साथै सभाले आव २०८०/०८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक पनि अनुमोदन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका