जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • एनआईसी एसिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो अस्पतालमा १५ प्रतिशतसम्म छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो अस्पतालमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकले धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

यस सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालका सबै सेवामा छुट सुविधा पाउनेछन्।

औषधिमा पनि छुट हुने बैंकले जनाएको छ। छुट सुविधाका लागि बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्नेछ।

770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका