जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • जेनजीको आन्दोलनले बन्द सेयर बजार असोज ५ गते मात्र खुल्ने

जेनजीको आन्दोलनले बन्द सेयर बजार असोज ५ गते मात्र खुल्ने

जेनजीको आन्दोलनका कारण बन्द रहेको सेयर बजार असोज ५ गते मात्र खुल्ने भएको छ। नेपाल स्टक एक्सचेन्जले शुक्रबार सेयर बजार असोज २ गतेसम्म बन्द रहने सूचना निकालेको छ।

असोज ३ गते शुक्रबार परेकाले कारोबार हुँदैन। त्यसमाथि त्यो दिन संविधान दिवसका कारण सार्वजनिक बिदा परेको छ।

४ गते शनिबार भएकाले बजार खुल्दैन। नेप्सेले २ गतेसम्म बन्द हुने सूचना निकाले पनि सेयर बजार असोज ५ गते मात्र खुल्ने भएको छ। जेनजीको प्रदर्शनका कारण कर्फ्यू लगाइएकाले सेयर बजार भदौ २४ देखि बन्द छ।

885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?