जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको एनपीएल लक्षित अफरः स्यामसङ टिभी किन्दा शून्य प्रतिशत इएमआई सुविधा

ग्लोबल आइएमई बैंकको एनपीएल लक्षित अफरः स्यामसङ टिभी किन्दा शून्य प्रतिशत इएमआई सुविधा

ग्लोबल आइएमई बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) लक्षित नयाँ अफर सार्वजनिक गरेको छ।

बैंकका अनुसार स्यामसङ प्लाजाबाट कुनै पनि स्यामसङ टिभी खरिद गर्ने ग्राहकले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फत शून्य प्रतिशत किस्ता (इएमआई) सुविधाको लाभ लिन सक्नेछन्।

एनपीएलको प्रसारण घरमै बसेर उच्च गुणस्तरमा हेर्न चाहने दर्शकलाई लक्षित गरी ल्याइिएको यो अफरबाट ग्राहकले आर्थिक दबाब बिना सुविधाजनक रुपमा टेलिभिजन खरिद गर्न सक्ने बैंकले जनाएको छ।

बैंककाे यस योजनाले खेलकुदप्रेमी ग्राहकलाई थप सहज र आकर्षक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?