जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रहरीको छापा: ५७ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

प्रहरीको छापा: ५७ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौंको कुलेश्वरबाट प्रहरीले ५७ लाख ४७ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध–९ का ३४ वर्षिय सरोज श्रेष्ठ रहेका छन्।

उनीलाई हुन्डी कारोबारको सूचनाका आधारमा शनिबार नियन्त्रणमा लिइएको हो। पक्राउ परेका श्रेष्ठमाथि हुन्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान गर्ने तयारी गरेको जनाएको छ।

785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका