जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एन आई सी एशिया क्यापिटलको सीईओमा रायमाझी

एन आई सी एशिया क्यापिटलको सीईओमा रायमाझी

 

एन आई सी एशिया क्यापिटल लिमिटेडको ५५औ सञ्चालक समितिको बंैठकको निर्णय अनुसार एन आई सी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरिएको छ ।

रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गर्नु भएको छ । विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उहाँको कार्यकालमा, उहाँको नेतृत्वमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटल बाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास यस ले लिएको छ ।

एन आई सी एशिया क्यापिटलले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय, सेवा प्रदान गर्दै आईरहेको छ ।

9215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका