जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवाकोे विरौटा शाखा स्थानान्तरण

कामना सेवाकोे विरौटा शाखा स्थानान्तरण

कामना सेवा विकास बैंक पोखरा महानगरपालिकाको वडा नं १७,  विरौटा चोकमा सेलवेज र्माट भएको भवनमा आफ्नो विरौटा शाखा स्थानान्तरण गरि कारोवार शुभारम्भ गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर   मानबहादुर जि. सि., बैंक संचालक समितिका अध्यक्ष  सुदिप आचार्य, संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा स्थानान्तरण पश्चात् कारोबार गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा स्थानान्तरण पश्चात् ग्राहकहरुलाई अझ आधुनिक बैंकिङ्ग सेवा सुबिधासँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए ।

11040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका