जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिम चोकमा

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिम चोकमा

मुक्तिनाथ विकास बैंकले चितवनको,हाकिमचोकमा नयाँ शाखा विस्तार गरी औपचारीक रुपमा शुभारम्भ गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरिन् ।

शाखाकार्यालय समुद्घाटन गर्दै शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु-याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरिन् ।

हालसम्म बैंकले देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।

9450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?