जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकले भक्तपुरको सुर्यविनायकमा खोल्यो शाखा

गरिमा विकास बैंकले भक्तपुरको सुर्यविनायकमा खोल्यो शाखा

गरिमा विकास बैंकले बैशाख १६ गतेदेखि भक्तपुरको सुर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बिच बैंकले नयाँ शाखाको उद्घाटन गरेको हो । नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले शाखाको औपचारिक सुरुवात गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन । बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्दैछ ।

बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिमा बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

7990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका