जोडिनुहोस
शनिबार, असार १८, २०७९
शनिबार, असार १८, २०७९
  • होमपेज
  • कामना सेवाको शाखा विराटनगर र इटहरीमा एकैदिन संचालन

कामना सेवाको शाखा विराटनगर र इटहरीमा एकैदिन संचालन

कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रूपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुनसरी जिल्लाको इटहरी चोक, इटहरीमा अाइतबारदेखि ८५औं र ८६औं  शाखा कार्यालय स्थापना गरि कारोबार शुरु गरेको छ ।

बैंकका अध्यक्ष् सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा रूपमा कारोबार शुभारम्भ भएको थियो ्र  सोही क्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यी शाखा समेत गरि प्रदेश नं १ मा ७ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउंदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले क्रममा नविनतम प्रोडक्ट्हरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका