

अपि पावर कम्पनी लिमिटेडको १५औ बाषिक साधारण सभाबाट अर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । सो शेयर नेपाल स्टक एक्सचेन्जमा शुचिकरण पश्चात शेयरधनिहरुको डिम्याट खातामा पठाइने कम्पनीले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।