जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सनराइज बैंकको बृक्षारोपण कार्यक्रम

सनराइज बैंकको बृक्षारोपण कार्यक्रम

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । “Plant a tree, Save life- हामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौको बुढानिलकण्ठ स्थित ISKCON, राघा कृष्ण मन्दिरबाट कार्यक्रमको सुरmवात गरेको थियो ।

कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष मोतीलाल दुगड र ISKCONका अध्यक्ष रुपेश जोशीले गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड लगायत बैंकका अन्य पदाधिकारीहरmले पनि बृक्षरोपण गर्नुभएको थियो ।

सोहिदिन बैंकले आफ्नो बिराटचोक, जनकपुर, सुन्दरबजार, मणिग्राम, सानीभेरी र डडेलधुरा शाखाबाट पनि बृक्षारोपण कार्यक्रम गरेको थियो । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

6080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका