जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकले लाभांश प्रस्ताव गर्यो

गरिमा विकास बैंकले लाभांश प्रस्ताव गर्यो

गरिमा विकास बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १६ दशमलव १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८५ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।  १६ दशमलव १५ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी ३ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका