जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • कामना सेवाका एकै चोटी ५२ शाखा विस्तार

कामना सेवाका एकै चोटी ५२ शाखा  विस्तार

कामना सेवा विकाश बैंकले बुधबार एक कार्यक्रमका बीच १३ औ वार्षिकोत्सव सम्पन्न गरेको छ । साथै बैंकले काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय उद्घाटन गर्नुका साथै देशका विभिन्न ५२ ठाउँमा ५२ शाखा विस्तार गरेको छ ।
उक्त उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा तथा राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणि शिवाकोटीको उपस्थिति रहेको थियो । १३ औं वार्षिकोत्सव कार्यक्रममा सात वटै प्रदेशमा ५२ शाखा विस्तार गरेको हो ।

बैंकको देशभर १०३ शाखा भएका छन् । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् ।

8285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका