जोडिनुहोस
बिहिबार, माघ ९, २०८२
बिहिबार, माघ ९, २०८२
  • होमपेज
  • नेपालका सबैभन्दा बढि कर दिर्ने ठुला संस्थाहरु

नेपालका सबैभन्दा बढि कर दिर्ने ठुला संस्थाहरु

आन्तरिक राजश्व विभागले सबैभन्दा धेरै कर तिर्ने ब्यवसायी तथा प्रतिष्ठानहरुलाई सम्मान गरेको छ।

विभागले सर्वाधिक कर तिर्ने सूर्य नेपाल प्रालिलाई सम्मान गरेको छ। दोस्रोमा सबैभन्दा बढि कर डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि, चौथोमा राष्ट्रिय बाणिज्य बैंक छन्।

यसैगरी वर्डलिङ्क, बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ब्यापारतर्फ अग्नि इन्टरप्राईजेज, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित भएको छन्।

मध्यमस्तरीय कर दाता सबैभन्दा धेरै कर तिर्ने कामाना बिकास बैंक छ। व्यक्तिगततर्फ बढि कर तिर्नेमा सिद्धार्थ राणा छन् भने आन्तरिक करतर्फ घोराही सिमेन्ट सम्मानित भएको छ। सबैलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानित गरेका थिए।

11155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका