जोडिनुहोस
शनिबार, बैशाख २९, २०८१
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • युनाइटेड फाइनान्सको गोठाटारमा शाखा खुल्यो

युनाइटेड फाइनान्सको गोठाटारमा शाखा खुल्यो

युनाइटेड फाइनान्सले काठमाडौंको गोठाटारमा २३औं शाखा सञ्चालनमा ल्याएको छ । गोठाटार शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष बसन्तकुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले उद्घाटन गरेका छन् ।

युनाइटेड फाइनान्समा भारतको मुथुत फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले असोज मसान्तसम्म करिब ६ अर्ब ७० करोड निक्षेप तथा ६ अर्ब १४ करोड कर्जा परिचालन गरेको छ । गत आर्थिक बर्षको नाफाबाट ३ प्रतिशत बोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र  बैंकबाट स्वीकृत भइसकेको छ ।

4995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका