जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण विदेशमा अलपत्र भएका र उद्दार गर्नैपर्ने अवस्थामा रहेका नेपालीहरुको सूची तयार..?

सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण विदेशमा अलपत्र भएका र उद्दार गर्नैपर्ने अवस्थामा रहेका नेपालीहरुको सूची तयार..?

सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण विदेशमा अलपत्र भएका र उद्दार गर्नैपर्ने अवस्थामा रहेका नेपालीहरुको सूची तयार पारेको छ ।
परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएको विवरणअनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।
मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार उक्त सूची तयार पारेको जनाएको छ ।

मन्त्रालयको सूची अनुसार ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना रहेको उल्लेख छ ।
कुन देशमा कति ?
1. अमेरिका- ६४६
2. ब्रिटिस टेरिटोरी-४९
3. क्यानडा- ७८
4. साउदी अरब-३३१२
5. संयुक्त अरब इमिरेट्स (यूएई)- ४१०
6. बहराइन- ३७२
7. इजरायल- ३९
8. युगाण्डा-१६१
9. नाइजेरिया-९७
10. दक्षिण सुडान-१८
11. सुडान-३१
12. मोरक्को-६३
13. कतार-३६०८
14. मलेसिया-६४२५
15. थाइल्याण्ड-३५७
16. सिंगापुर-६१
17. कम्बोडिया-४१
18. भियतनाम-४
19. लाओस-२
20. जापान- ९१६
21. कोरिया-२८२
22. बंगलादेश-१८०
23. श्रीलंका-३६
24. पाकिस्तान-१२५
25. डेनमार्क/नर्वे/स्वीडेन/फिनल्याण्ड-७६
26. ओमन-६५६
27. साइप्रस- ४७१
28. कुबेत-२९९१
29. माल्दिभ्स-७२४
30. अष्ट्रेलिया-१३००
जम्मा- २४,१४८

7350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका