जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • गरिमा विकास बैंक सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

गरिमा विकास बैंक सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा आज एक कार्यक्रमकाबीच संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच हस्तान्तरण भयो ।

बैकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण भयो । उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले गरेको थिए ।

10310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका