जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्राइम लाइफ इन्स्योरेन्सद्वारा तीन सम्पर्क कार्यालय स्थापना

प्राइम लाइफ इन्स्योरेन्सद्वारा तीन सम्पर्क कार्यालय स्थापना

प्राइम लाइफ इन्स्योरेन्सले प्रदेश नं. ५ बुटवलअन्तर्गत तीन सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।

कम्पनीले दाङको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाट तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हो । ती कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले गरेका थिए ।

9090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?