जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवमा सहभागि

ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवमा सहभागि

ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवमा सहभागि अथितिसँग रमाउदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल । (माथिल्लाे फाेटाेमा)

ग्लाेबल आइएमई बैंकमा जनता बैंक नेपाल गाभिएकाे र ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवकाे अवसरमा बैंकले रात्री भाेज कार्यक्रम आयाेजना  गरेकाे थियाे ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक, प्रवर्द्धक, उच्च व्यवस्थपक, मन्त्रीहरू, राजनीतिक नेताहरू, उच्च तहका सरकारी अधिकारीहरूकाे सहभागिता थियाे ।

आगन्तुकलाइ स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पुरशुराम कुँवर क्षेत्री, सञ्चालक केशवबहादुर रायमाझी लगायत । 

नेपाल उद्याेग बाणिज्य महासंघका वेटिङ प्रेसिडेन्ट शेखर गाेल्छा फुटवेयर उद्यमी रविन्द्र श्रेष्ठसँग   

नेपाल उद्याेग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ नाडा नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालसँग महासंघकाे चुनावी कुरा गर्दै

कसरी उत्कृष्ट कम्पनी बन्ने ? सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकत राजनबाबु श्रेष्ठ  ग्लाेबल आइएमई बैंकका डेपुटी सिइअाे महेश ढकालसँग  गफिदै । 

सेयर बजार कसरी उकास्ने ?  नेपाल इन्भेष्टमेन्ट फाेरमका निवर्तमान अध्यक्ष तथा पुँजीबजारकाे ठूला लगानीकर्ता अम्बिका पाैडेल सहकर्मीसँग गफिदै

उद्याेगपति शशिकान्त अग्रवाल अन्य व्यवसायीसँग

जाउलाखेल ग्रुप अफ डिस्ट्रलरीका प्रमुख कार्यकारी अधिकृत सशीन जाेशी र नेपाल धिताेपत्र बाेर्डकाे सञ्चालक भिष्मराज ढुंगाना ।

नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्ट साथीहरूसँग फाेटाेकाे लागि पाेज दिँदै । 

खासखुस ! डेपुटी गभर्नर चिन्तमणि शिवाकाेटीसँग व्यवसायिक कुरा गर्दै कैलास हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डे । सिवाकाेटी भावी गभर्नरकाे रूपमा चर्चामा छन् । 

युवा उद्यमी तथा व्यवसायीक साझेदार प्रवलजंग पाण्डे र भरतराज आचार्य

नेपाल उद्याेग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चम्वर अफ कमर्शका  बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, आइएमइ ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल लगायत

ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवाली साथीसर्कलसँग फाेटाे खिचाउँदै

(विकासन्युज)

15655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका