जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश नं ५ सरकारद्वारा बैंकर्स संघसँग छलफल

प्रदेश नं ५ सरकारद्वारा बैंकर्स संघसँग छलफल

लगानी सम्मेलनको तयारीमा रहेको प्रदेश नं ५ सरकारले बैंकर्स संघसँग छलफल गरेको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लगानी सम्मेलनको पूर्व तयारी स्वरुप नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको उपस्थितिमा बैंकरहरुसँग छलफल गरेको हो ।

भेटवार्तामा प्रदेश नं ५ को मुख्यमन्त्रीले लगानीको सम्भावनाबारे चर्चा गरेका थिए । बैंकर्स संघका अध्यक्ष भुवन दाहालको नेतृत्वमा रहेको बैंकर्स संघको टोली र प्रदेश नं ५ का प्रतिनिधिबीच भेटवार्ता भएको हो । सम्मेलनअघि बैंक तथा वित्तीय संस्थाहरुको एउटा कार्यदल बनाएर अघि बढ्ने विषयमा छलफल भएको छ ।

6625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका