जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका  १० जना चितवनबाट प्रहरीले पक्राउ गरेको छ ।

ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

8195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका