जोडिनुहोस
बुधबार, माघ २, २०८१
बुधबार, माघ २, २०८१
  • होमपेज
  • कोरोना भाइरसको संक्रमण संख्या ९ पुग्यो

कोरोना भाइरसको संक्रमण संख्या ९ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिँदै थप ३ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेको हो ।

मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्ष पुरूषमा, उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षे पुरूषमा र कैलालीकै ३४ वर्ष महिलामा कोरोनाको संक्रमण भेटिएको हो ।

कैलालीकी ३४ वर्षे महिला यसअिङ कैलालीमा संक्रमित भेटिएका पुरूषका नातेदार भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

नेपालमा कोरोनाबाट संक्रमितको संख्या ९ पुगेको छ ।

5695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका