जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई मातृशोक

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई मातृशोक

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई मातृशोक परेको छ।

१० बर्षदेखि क्यान्सर रोगबाट पीडित बिजया राज्यलक्ष्मी राणाको आज साढे १२ बजे नर्भिक हस्पिटलमा निधन भएको हो।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शम्शेर राणाकी पत्नी विजयाको आजै साँझ पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको छ।

10640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका