जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


आर्थिक विशेष

मेगा बैंकका सबै शाखा खुला

मेगा बैंकका सबै शाखा खुला

मेगा बैंकका स्मपूर्ण शाखाहरु खुला हुने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आफ्ना सबैं शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने जनाएको हो ।
बैंकले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य सुरक्षा अपनाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म शाखा खोल्ने जनाएको हो । यदि कुनै स्थानीय तहले बैंकलाई शाखा खोल्नको लागि समय तोकिदिएको भए स्थानीय तहले तोके अनुसार हुने बैंकले जनाएको छ ।

10505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका