जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन नेपालमा मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ …?

पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन नेपालमा  मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ  …?

लामो प्रतीक्षा पछि सामसुङ्ग ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग शुरु भएको छ । कम्पनीले जेड फोल्ड २
मार्टडोकोमा २ लाख ४९हजार ९ सय ९९ रुपैयाँमा प्रि–बुकिङ्ग शुरु गरेको हो ।
उक्त स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ, जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन हात वेभ गर्दा शुट हुन्छ ।
प्रि– किङ्ग गर्दा १९ हजार ९ सय ९९ रुपैयाँको ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनुको साथै ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि पाउनेछन् ।

सामसुङ्ग ग्यालेक्सी जेड फोल्ड २ को प्रि–बुक गर्न https://cms-prd=https://cms-prd.mygalaxy-nbs.com/NP-ZFold2-Preorder/mygalaxy-nbs=com/NP-ZFold2-Preorder/ वेभसाइटमा गइ गर्न सकिनेछ । साथै, 9801013311/ 9802002870 मा पनि सम्पर्क गर्न सकिने बताइएको छ ।

आईएमएस ग्रुपका सिइओ दिकेश मल्होत्राले भने,  अगिल्लो समयहरुमा सामसङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिँदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।’

स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुल्ला गरिएको कम्पिनले जनाएको छ ।

4920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका