जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्समा कर्मचारीहरुको कोरोना बीमा

प्रभु इन्स्योरेन्समा कर्मचारीहरुको कोरोना बीमा

एक्सिलेन्ट सेक्युरिटि सर्भिस प्रा.लि.ले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाईरस (कोभिड १९) बिरुद्धको बीमा गराएको छ । सेक्युरिटि सर्भिसले आफ्ना कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी रु. ५०,०००।०० का दरले कोरोना बीमा गराएको हो ।
प्रभु इन्स्यारेन्स लिमिटेडमा गराएको बीमाबाट सेक्युरिटि सर्भिसमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा बीमांक बराबरको रकम क्षतिपुर्ति प्रदान गरिनेछ ।

5465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका