जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सूर्या लाइफका कर्मचारीहरुको कोरोना बीमा

सूर्या लाइफका कर्मचारीहरुको कोरोना बीमा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । कम्पनीले उक्त बीमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।
कम्पनीले सबै कर्मचारीहरुको एक लाख रुपैयाँसम्म सुरक्षण हुने कोरोना बीमा गराएको कम्पनीका सिइओ शिवनाथ पाण्डेले बताए । उनले यस बिषम परिस्थितीमा निरन्तर रुपमा खटिरहेका सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको जानकारी दिए ।

5540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?