जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • श्रीचन्द्र भट्ट ज्योति विकास बैंकको सीइओमा नियुक्त

श्रीचन्द्र भट्ट ज्योति विकास बैंकको सीइओमा नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्याकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरेको हो । भट्टको यसअघि आइएमई लाइफ यन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, मेगा र इन्भेष्टमेन्ट बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव रहेको छ ।

8095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका