जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ज्योति लाईफद्वारा बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

ज्योति लाईफद्वारा बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीबाट बीमा गरेका बीमित स्व. जगदिश कुमार भट्टलाई बीमा रकम भुक्तानी गरेको छ । गत फागुन ८ मा उपचारको क्रममा निधन भएका भट्टकी श्रीमती मन्जु कुमारी भट्टले दबी भुक्तानी रकम बुझेको कम्पनीले जनाएको छ ।

धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले असार २२ गते दाबी रकम दुई लाख रुपैयाँ र बोनस रकम ९ हजार ८सय रुपैयाँ गरी जम्मा दाबी रकम दुई लाख ९ हजार ८ सय रुपैयाँ दाबीकर्ता श्रीमती भट्टलाई प्रादेशिक कार्यालय धनगढीबाट हस्तान्तरण गरेका हुन ।

8065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका