जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रभु बैंक लिमिटेडको डेपुटी सिईओमा पोखरेल

प्रभु बैंक लिमिटेडको डेपुटी सिईओमा पोखरेल

प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त भएका छन । बैंक व्यावस्थापनले पोखरेललाई साउन १ गतेदेखी लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गरेको बैंक उच्च स्रोतले जनाएको छ

करिब ३० वर्ष बैंकिङ क्षेत्रमा विताएका पोखरेल विगत ७ वर्ष देखि प्रभु बैंकको सेकेण्ड पोजिसनमा रहेर काम गर्दै आएका थिए । सन १९९० मा नविल बैंकमा सहायक लेवलबाट बैंकिङ करिअर सुरु गरेका पोखरेल नेपाल एसविआई बैंक,

एनसिसि बैंक हुँदै हिमचुलि विकास बैंकमा ८ वर्ष सिईओ भएर काम गरि सकेका बैंकर हुन् ।
प्रभू बैंकको डिपुटी सीइओ पोखरेल प्रभु लाईफ इन्स्योरेन्सको संचालकसमेत रहेका छन ।

11025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?