जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको सुन कर्जा योजना

सांग्रिला डेभलपमेन्ट बैंकको सुन कर्जा योजना

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा आपूmसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ । यस कर्जा योजना अन्र्तगत ग्राहक महानुभावले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा थप÷घट गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुको सुविधालाई ध्यान दिदैं १ घण्टा भित्रै सम्पूर्ण कार्य सम्पादन गरिनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

8625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?