जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिटी एक्सप्रेस र इनजाज साउदीले घोषणा गरे विजेता

सिटी एक्सप्रेस र इनजाज साउदीले घोषणा गरे विजेता

सिटी एक्सप्रेस नेपाल र इनजाज साउदीले ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजना अन्तर्गतका विजेताहरु घोषणा गरेको छ ।

‘सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदीस्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै भ्लवबश – द्यबलप ब् िद्यष्बिम सँगको सहकार्यमा ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजना ल्याएको थियो ।

सो योजना २०२० जनवरी ३० तारिखदेखि अप्रिल ३० ९३ महिना० सम्म चलेको थियो । योजना अवधिभर ४५ जना विजेताले सिटी माक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा थियो ।

सोही योजना अनुरुप साउदीमा कार्यरत विकास थडराई, गोविन्द नेपाली, पूर्णबहादुर रिमाल, होमराज सापकोटा र किस्मत सार्कीले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् ।

कोभिड–१९ को महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको जनाएको छ ।

6220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका