जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • निषेधाज्ञामा पनि उपत्यकामा प्रभु बैंकका ३ शाखा खुल्ला

निषेधाज्ञामा पनि उपत्यकामा प्रभु बैंकका ३ शाखा खुल्ला

निषेधाज्ञा शुरु भयसंगै बैंक तथा वित्तिय संस्थाहरुको कर्मचारीलाई प्रहरी रोक्यो तर केही समय नबित्दै गृह मन्त्रालयले बैंकका कर्मचारीहरुलाई कुनै अवरोध नगर्न निर्देशन जारि गरेको थियो । यसका साथै राष्ट्र बैंकले पनि सिमित शाखाबाट सेवा प्रवाह गर्न र सकेसम्म अनलाइनबाट काम गर्न निर्देशन दिएको छ ।

त्यो सँगै बैंकहरुले पनि थोरै कर्मचारी राखेर सिमित कर्मचारीबाट सेवाग्राहीलाई सेवा दिइरहेका छन् । प्रभु बैंकले शुक्रबार उपत्यकाका साथै अन्य प्रदेशका खुल्ने शाखाका सम्पर्क व्यक्तिको नाम र नम्बर समेत सार्वजनिक गरेको छ ।

शुक्रबार उत्पकाको मुख्य शाखा, भक्तपुर, जावलाखेल शाखा खुला हुने छ भने बाग्मती प्रदेश भित्रको मन्थली शाखा खुला हुने छ । अन्य प्रदेशमा भने स्थानीय निकायको निर्देशन अनुसार शाखा खुल्नेछन् ।

6780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका