जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कामना सेवा विकासलाई परामर्श नबिल इन्भेष्टमेण्ट बैकिंगले दिने

कामना सेवा विकासलाई परामर्श नबिल इन्भेष्टमेण्ट बैकिंगले दिने

नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड  र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । आश्विन ५ गते संस्थागत परामर्श सेवा सम्बन्धि सम्झौता सम्पन्न हो  ।

सो सम्झौता पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

8015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका