जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे कोरोना संक्रमित, ‘स्वास्थ्य ठिक छ’

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे कोरोना संक्रमित, ‘स्वास्थ्य ठिक छ’

नेपाल इन्भेटमेन्ट बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । पाँडेले आफ्नो स्वास्थ्य ठिक रहेको र होम आइसोलेसनमा नै रहेको उनले बताए । दशैभन्दा पहिला कामको शिलशिलामा काठमाडौं बाहिर गएको फर्केपछि स्वास्थ्यमा केहि समस्या आएपछि घरमा नै रहेको उनले बताए ।

 

6990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?