जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको शनिबार भएको ५४औं वार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन्। ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए।

महासंघको निर्वाचनमा आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । ढकालले किशोर प्रधानलाई पारजित गर्दै महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन ।

ढकालले एशोसिएटमा कुल सदर मत ८ सय ९७ मध्ये ५ सय २२ अर्थात् ५८. १९ प्रतिशत मत पाए। उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले ३ सय ७४ मत पाए ।

6655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका