जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रहरीले जुवाखालबाट रंगेहात समातेका रामचन्द्र संघई एशोसिएटतर्फको उपाध्यक्ष

प्रहरीले जुवाखालबाट रंगेहात समातेका रामचन्द्र संघई एशोसिएटतर्फको उपाध्यक्ष

नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट रामचन्द्र संघाई विजयी भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा संघाईले किशोर प्रधान समुहका सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले आफ्ना प्रतिस्पर्धी सौरभ ज्योतीलाई २१ मतले पराजय गरेका हुन् ।

केहि समय अघि नेपाल प्रहरीले जुवाखालबाट रंगेहात समातेका रामचन्द्र संघई महासंघको निर्वाचनमा विजयी भएका हुन् ।

उपाध्यक्ष पदमा विजयी रामचन्द्र संघई विवादस्पद ब्यापारीका रुपमा चिनिन्छन् ।

एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई चन्द्र ढकाल समूहबाट निर्वाचित भएका हुन्

4755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?