जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्धारा कुमारी मन्दिरमा सिसिटिभी जडान

मुक्तिनाथ विकास बैंकद्धारा कुमारी मन्दिरमा सिसिटिभी जडान

मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई कुमारी मन्दिर परिसरमा सि.सि.टि.भी जडान गर्नका लागि रु ७५,००० सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीले ग्रहण गर्नुभएको थियो ।

7145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका