जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सले संंस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्दै

प्रभु इन्स्योरेन्सले संंस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्दै

प्रभु इन्स्योरेन्स कम्पनीले मंसिर २१ गतेदेखि ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बिक्रि गर्ने भएको छ । कम्पनीले संंस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ३ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनु पाउने भएका छन् ।

बोलपत्रमा हाल रहेका संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सक्ने  छन् ।

4320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका