जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकले कुल २१ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते विहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?